वैशाख ३० मा स्थानीय चुनाव गर्ने सरकारकाे निर्णय गरेपछी एमालेका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीको यस्तो आयो ट्विट


माघ २५ : सरकारले आगामी आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेसँग दलहरूले यसकाे स्वागत गरेका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीचमा जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटेको थियो ।

विगतदेखि नै संविधान बमोजिम वैखाशभित्र स्थानीय तहको निर्वाचन गर्ने भनिए अनुरुप सोमबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ । यससँगै सबैजसो दलहरु आगामी चुनावी प्रतिस्पर्धामा भाग लिने मनस्थितिमा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले वैशाख ३० गते घएको घोषणा स्वागतयोग्य भन्दै स्थानीय तह स्थानीय सरकार हो असल र सही व्यक्ती र पार्टी नेकपा(एमाले) का उमेदवारहरूलाइ सूर्य चिन्हमा मतदान गरेर लोकतन्त्रलाइ वलियो वनाउन लागौ भन्नु भएको छ ।

पूर्व गृहमन्त्री अधिकारीले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै उक्त कुरा बताउनु भएको हो ।

हेर्नुस अधिकारिको ट्विट

प्रतिक्रिया दिनुहोस  
एमालेमा प्रवेश गर्ने कसैले पनि अलपत्र पर्न पर्दैन : एमाले अध्यक्ष ओली

काठमाडौं, साउन २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय लेखा आयोगका सदस्य भोला पोखरेलसहित पेशागत क्षेत्रका

समाजवादको यात्रा नेकपा (एमाले) र त्यसका अध्यक्ष केपी ओलीले मात्रै सञ्चालन गर्न सक्नेछन् :एमाले सचिव भट्टराई

काभ्रे । नेकपा (एमाले)  काभ्रेले चुनावी प्रशिक्षण शुरू गरेको छ । नेकपा (एमाले) काभ्रे जिल्ला

२०७९ साउन २२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वृष– नयाँ जिम्मेवारी हात पर्ने

शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं : एमाले अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला सिङ्गो पार्टीपङ्तीका सम्पूर्ण क्रियाकलाप महासङ्ग्रामका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई