२०७८ माघ २६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
वृष– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मिथुन– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
कर्कट– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
सिंह– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
तुला–यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
मकर– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
कुम्भ– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मीन– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।