२०७८ माघ २७ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
वृष– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
मिथुन– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कर्कट– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
सिंह– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
कन्या– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

तुला– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
वृश्चिक– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
धनु– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मीन– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई