गठबन्धनले हारेपछि भाग्ने ठाउँ कहीं छ भने खोजे हुन्छ : अध्यक्ष ओली


काठमाडौं, माघ २८ गते : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याएर जित्ने दावी गर्नुभएको छ । सङ्घीय, प्रदेश र स्थानीय तह सबै निर्वाचनमा एमालेले जित्छ जित्ने ओलिको दाबी थियो ।

स्थानीय तह निर्वाचन तयारीबारे एमालेले शुरु गर्न गइरहेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आज पार्टी मुख्यालय थापाथलीबाट भर्चुवल उदघाटन सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो ‘गठबन्धन तोडेर होइन,गठबन्धन कायम गरेरै हामी जित्ने र्छौं, हारेपछि भाग्ने ठाउँ कहीं छ भने खोजे हुन्छ तर निर्वाचनबाट चाँही हामी भागन दिदैनौ ‘

प्रतिक्रिया दिनुहोस  
६८४ स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीले कति पालिका जिते ?

निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म २३७ नगर र ४५५ गाउँपालिका गरी कुल ६८४ स्थानीय तहको नतिजा

७५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता कायमै

  काठमाडौं – स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय

६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई