गठबन्धन टुट्दैन भन्न सक्दिनँ, जरुरी परे बालकोट जान सक्छु : अध्यक्ष प्रचण्ड


माघ २९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले जरुरी पर्यो भने बालकोट जान सक्ने बताउनु भएको छ । आज रातोपाटीसगको अन्तर्वातामा उक्त कुरा बताउनु भएको हो ।

प्रचन्डले वार्ता, सम्वाद, तालमेल कोसँग हुन्छ, कोसँग हुँदैन भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउदै राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्नुभएको छ ।

प्रचन्डले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता हुनै सक्दैन भन्ने त मेरो होइन भन्दै वार्ता गरिराखेको बताउनु भयो । देशमा जटिल समस्या पर्यो भनेदेखि त राजनीतिक नेताहरूले पूर्वाग्रह लिएर बस्ने, ईख लिएर दागा धर्ने सोचेर त देशको हित हुँदैन नि । जरुरी पर्दाखेरि गोली हानाहान गरिराखेका बेला बार्ताको टेबलमा राइफल एकातिर राखेर सहमति गर्न सक्नुपर्छ भन्ने मानवजातिकै इतिहासले देखाउँछ । उहाले भन्नुभयो ।

प्रचन्डले वामपन्थीहरूको बीचमा एकता हुनसक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई