गठबन्धन टुट्दैन भन्न सक्दिनँ, जरुरी परे बालकोट जान सक्छु : अध्यक्ष प्रचण्ड


माघ २९ काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले जरुरी पर्यो भने बालकोट जान सक्ने बताउनु भएको छ । आज रातोपाटीसगको अन्तर्वातामा उक्त कुरा बताउनु भएको हो ।

प्रचन्डले वार्ता, सम्वाद, तालमेल कोसँग हुन्छ, कोसँग हुँदैन भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउदै राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्नुभएको छ ।

प्रचन्डले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता हुनै सक्दैन भन्ने त मेरो होइन भन्दै वार्ता गरिराखेको बताउनु भयो । देशमा जटिल समस्या पर्यो भनेदेखि त राजनीतिक नेताहरूले पूर्वाग्रह लिएर बस्ने, ईख लिएर दागा धर्ने सोचेर त देशको हित हुँदैन नि । जरुरी पर्दाखेरि गोली हानाहान गरिराखेका बेला बार्ताको टेबलमा राइफल एकातिर राखेर सहमति गर्न सक्नुपर्छ भन्ने मानवजातिकै इतिहासले देखाउँछ । उहाले भन्नुभयो ।

प्रचन्डले वामपन्थीहरूको बीचमा एकता हुनसक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई