२०७८ फागुन १ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– नयाँ जिम्मेवारी हात पर्ने छ । स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
वृष– आरोग्यता प्राप्ति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ ।
मिथुन– भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ ।
कर्कट– सुख आनन्द मिल्नेछ । पारिवारिक स्थितिमा सुधार हुनेछ ।
सिंह– बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । काममा खर्च बढ्नेछ ।
कन्या– प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ ।

तुला– भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।
वृश्चिक– उधारो लगानी लगाइएको धन उठ्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।
धनु– नचिताएको स्थानबाट धन आगमनको सम्भावना छ । रमाइलोमा खर्च हुनेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ– मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन– ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई