२०७८ फागुन २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।
वृष– यात्रामा तनाव आउनेछ। मान सम्मानमा आघात पर्नेछ।
मिथुन–काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
कर्कट– वोलीवचनको राम्रो प्रभाव पर्नेछ । अरुको साथ पाईनेछ ।
सिंह– परोपकार, धर्ममा रुचि लाग्नेछ । मिठो भोजन मिल्नेछ।
कन्या– यात्रामा बाधा मिल्नेछ, व्यर्थमा अरुको काम गर्नु पर्नेछ ।

तुला– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृश्चिक– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
धनु– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
मकर– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
कुम्भ–विद्यामा रुचि जानेछ , अध्ययनमा प्रगति हुनेछ ।
मीन– प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई