मन्त्री आलेको सुन्नै नसकिने अश्लिल शब्द प्रयोगरि थर्काएको अडियो–भिडियो बाहिरियो
काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौज गर्दै युवालाई बसेको ठाउवाट उठाउने धम्की दिएका छन ।
उहाँले भारतमा रहेका काम गरेका एक नेपाली युवालाई उक्त धम्की दिएका हुन ।मन्त्री आलेले निकै तल्लो स्तरको सुन्नै नसक्ने बोलेपछि युवाले पनि मन्त्री आलेको गालिको जवाफ र्फकाउनुभएको छ ।