मन्त्री आलेको अश्लिल शब्द प्रयोगरि थर्काएको अडियो–भिडियो बाहिरिएपछी एमाले नेता सुर्य थापाको स्टाटस


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौज गर्दै युवालाई बसेको ठाउवाट उठाउने धम्की दिएपछी एमाले नेता सुर्य थापाले एक राैं बराबर नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाकाे अनुभूति बाँकी छ भने मन्त्री आलेलाई १० बज्दानबज्दै बर्खास्त गरियाेस् भन्नुभएको छ ।

सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्तकुरा बताउनु भएको हो ।

माधव कु. नेपालका राेलमाेडेल मन्त्रीकाे ‘एकीकृत समाजवादी पार्टी भाषा’ शरमहीन अधाेपतनका रूपमा सार्वजनिक भएछ। सुन्न पनि नसकिने लाजमर्दो शब्दमा गालीगलाेज र अपहरणको धम्की। संस्कृति र पर्यटन मन्त्रीको कुर्सीमा धेरै वटा कानुन एकैसाथ आकर्षित भए/गरेर कारबाही गर्नुपर्ने हरामी अपराधीकाे निर्लज्ज ढलीमली!
एक राैं बराबर नैतिक मूल्य, मान्यता र सामाजिक लज्जाकाे अनुभूति बाँकी छ भने १० बज्दानबज्दै बर्खास्त गरियाेस्! पार्टी फुटाएर मन्त्री हुन भेडाच्याङ्ग्रासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाकाे ख्याल गर्न नसक्नु स्वभाविक नै हाे। जे राेपियाे, त्यही त फल्याे!
श्री माधव कु. नेपाल महाेदय यस्ता बेशरमका व्यक्तिलाई मन्त्रीकाे कुर्सीमा राखेर पाैने तीन कराेड सभ्य नागरिकमाथि अझै शासन गरिरहनु हुन्छ?

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई