प्रम देउवा र प्रचण्डबीच भेटवार्ता सकियो , गठबन्धनको ‘निर्णायक बैठक’ ५ बजे बस्ने


काठमाडौं, फागुन ५ गते : प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता विषयमा छलफल भएको छ । आज दिउँसो ३ बजे तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ ५ बजेका लागि सारीएको छ । नेपाली कांग्रेसले भोलिको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने गरी तयारी गरेको छ र त्यसमा आजको बैठकमा सहमति जुटाउने प्रयास हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई