२०७८ फागुन ८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष- आर्थिक काम छिटो बन्नेछ । आत्मसम्मान मिल्नेछ ।
वृष- कार्यव्यपारमा सफलता प्राप्त होला । रसरागमा रुचि बढ्नेछ ।
मिथुन- सन्तान सुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
कर्कट- वैदेशिक काम बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
सिंह- प्रिय मित्र भेट हुनेछ । अरुको लागि दिन बित्नेछ।
कन्या- रसरागमा आकर्षण बढ्ला । पारिवारिक प्रेम बढ्नेछ ।

तुला- शुभ काममा प्रवृत्ति बढ्ला । मान महत्व बढ्ला ।
वृश्चिक- काममा जिम्मेवारी बढ्नेछ । छोटो यात्रा हुनेछ।
धनु-आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ ।
मकर- पद वृद्धिको योग देखिन्छ । कामको प्रशंसा मिल्नेछ ।
कुम्भ-इष्टमित्रको साथ मिल्नेछ ।सन्तानले खुसि दिनेछन्।
मीन-मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस  
लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ गर्न पेसी तोकियो

  काठमाडौँ–क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा

बाग्मती प्रदेशको प्रथम अधिवेशन–अध्यक्ष ओलीले भृकुटीमण्डपमा भव्य समारोहबीच उद्घाटन गर्नुहुने, अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी पूरा भएको

नेता र पार्टीका नाममा खाेलिएका फेक एकाउण्ट बन्द गर्न एमालेकाे १५ दिने अल्टिमेटम, बन्द नगरिए कानुनी प्रक्रियामा जाने

काठमाडौं । नेकपा एमालेले पार्टीको नेताहरुका नाममा चलाइएका सामाजिक सञ्जालका फेक अकाउन्ट १५ दिनभित्र बन्द

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकार र आन्दोलनका प्रतिनिधिहरू बीच अविलम्ब वार्ता हुनुपर्ने बताउनु भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई