बैतडीमा टिपर दुर्घटना हुुँदा तीन विद्यार्थीको मृत्यु, पाँच घाइते
९ फागुुन, धनगढी । बैतडीमा टिपर दुर्घटना हुुँदा तीन विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते
जिल्लाको पाटन नगरपालिका–३ को मानिकाखान–बोहोरीगाउँ कच्ची सडक खण्डमा सोमबार दिउँसो बा ३ ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा तीन विद्यार्थीको घटनास्थलमै मृत्यु छ । इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयबासिन्दा घटनास्थल पुगेका छन्।