२०७८ फागुन १० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
वृष– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
मिथुन– नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
कर्कट– मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।
सिंह– सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
कन्या– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।

तुला– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मकर– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
कुम्भ– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
मीन– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई