एमाले नेता भट्टराईद्धारा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)माथी दोहोरो चरित्र देखाएको भन्दै कडा प्रहार!


 


काठमाडौं फागुन १० : सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एकातिर गठबन्धनमा एमसीसी सम्झौता टेबल गर्न सहमति गर्ने, तर फेरि विरोधका लािग नेता–कार्यकर्ता सडकमा उतारेर दोहोरो चरित्र देखाएपछी नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सन्जालमा आफू रमिता हेर्नु र सरकारमा बसिरहनु आखिर किन ? भन्दै प्रश्न गर्नुभएको छ ।

एमसीसीका विषयमा प्रचण्ड र नेपालले द्वैधचरित्र देखाएको भन्दै पार्टी पंक्तिमा मात्र होइन, बाहिर समेत आलोचना भइरहेको बेला भट्टराईले चिहान उधिनेर पनि प्रश्न गर्छ ईतिहासले भन्नुभएको छ ।

हेर्नुस भट्टराईको स्टाटस्

 

कार्यकर्ता उचालेर पुलिस कुटाउनु
पुलिसलाई आदेस दिएर कार्यकर्ताको टाउको फुटाउनु
कुरा मिल्दैन, हिंड्ने दिशा मिल्दैन
फेरी पनि
आफू रमिता हेर्नु र सरकारमा बसिरहनु
आखिर किन ?
उत्तर नेभेट्ता,चिहान उधिनेर पनि प्रश्न गर्छ ईतिहासले !

प्रतिक्रिया दिनुहोस  
रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

समानुपातिकमा एमाले मतान्तर बढाउँदै

काठमाडौं-प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले दुई लाख मत कटाएको छ । माओवादी केन्द्र दुई

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल अगाडि

रुपन्देही २ बाट प्रतिनिधि सभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ५९३ मतान्तरले अगाडि हुनुहुन्छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई