एमाले अध्यक्ष ओली बालुवाटार, यस्तो हुँदैछ छलफल
१० फागुन, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पुनः भेटवार्ता भएको छ ।
भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा छलफल हुँदैछ । आज ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ ।