प्रचण्ड-माधबको छेपारे गठबन्धनले भोली नै एकपक्षीय तमसुक घोषणा गरी रंग परिवर्तन गर्ने निश्चित : पूर्व मन्त्री बास्कोटा



काठमाडौं, फागुन १४ गते :सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता बीच भएको छलफल निष्कर्षबिहिन भएपछी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार वीच छलफलमा जारी रहेको बेला एमालेका प्रभावशाली नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रचण्ड-माधबको छेपारे गठबन्धनले भोली नै एकपक्षीय तमसुक घोषणा गरी रंग परिवर्तन गर्ने निश्चित भन्नुभएको छ ।

बास्कोटाले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उक्त

प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने नेपाली काँग्रेसको प्रस्ताव एमालेले अस्वीकार गरेपछी सत्ता गठबन्धनका नेताहरू पुनः एक पटक छलफलमा जुटेपछी बास्कोटाले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो ।

बास्कोटाको स्टाटस

 

 

प्रचण्ड-माधबको छेपारे गठबन्धनले भोली नै एकपक्षीय तमसुक घोषणा गरी रंग परिवर्तन गर्ने निश्चित।ल, कथा समाप्त भयो।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई