ललितपुरमा माओवादी केन्द्र परित्याग गरी तिन दर्जन कार्यकर्ता एमाले प्रवेश


ललितपुर फागुन १४ : ललितपुरको महाँकाल गाउँ पालिका गोटीखेलमा माओवादी केन्द्र परित्याग गरी तिन दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

May be an image of 4 people and people standing

ललितपुर महाँकाल गाउँ पालिका गोटीखेलमा आयोजित विविध कार्यक्रमहरूमा सहभागि हुने क्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी तिन दर्जन नेकपा एमालेमा गरेका हुन । May be an image of 12 people, people standing, people sitting, tree and outdoorsनवप्रवेशी सवैलाई ललितपुरका साम्सद नवराज सिलवालले टिको लगाएर एमाले प्रबेश गराएका हुन ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई