ललितपुरमा माओवादी केन्द्र परित्याग गरी तिन दर्जन कार्यकर्ता एमाले प्रवेश
ललितपुर फागुन १४ : ललितपुरको महाँकाल गाउँ पालिका गोटीखेलमा माओवादी केन्द्र परित्याग गरी तिन दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
ललितपुर महाँकाल गाउँ पालिका गोटीखेलमा आयोजित विविध कार्यक्रमहरूमा सहभागि हुने क्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी तिन दर्जन नेकपा एमालेमा गरेका हुन । नवप्रवेशी सवैलाई ललितपुरका साम्सद नवराज सिलवालले टिको लगाएर एमाले प्रबेश गराएका हुन ।