एमसिसी पारित गर्ने निर्णय नगरे गठबन्धन टुट्ने प्रधानमन्त्रीको कडा चेतावनीपछी एमसिसी पारित गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठक आज बस्दै


काठमाडौं, फागुन १४ गते :सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता बीच भएको छलफल निष्कर्षबिहिन भएपछी प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारलाई बोलाएर अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ पारित नगरे गठबन्धन तोड्ने कडा चेतावनी दिएपछी एमसिसी पारित गर्ने संस्थागत निर्णय गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले आज बैठक बोलाएका छन ।

एमसिसी पारीत गर्न माओवादी केन्द्रले आइतबार पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आइतबार बिहान बस्ने उक्त बैठकमा सम्भवत एमसिसी पारीत हुनेछ । एकीकृत समाजवादीले आइतबार ११ बजे सचिवालय बैठक बोलाएको छ। उक्त बैठक सम्भवत एमसीसी पारित गर्ने संस्थागत निर्णय गर्ने गर्ने छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई