एमसिसी पारित गर्ने निर्णय नगरे गठबन्धन टुट्ने प्रधानमन्त्रीको कडा चेतावनीपछी एमसिसी पारित गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठक आज बस्दै


काठमाडौं, फागुन १४ गते :सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता बीच भएको छलफल निष्कर्षबिहिन भएपछी प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारलाई बोलाएर अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ पारित नगरे गठबन्धन तोड्ने कडा चेतावनी दिएपछी एमसिसी पारित गर्ने संस्थागत निर्णय गर्न माओवादी केन्द्र र एकीकृत समाजवादीले आज बैठक बोलाएका छन ।

एमसिसी पारीत गर्न माओवादी केन्द्रले आइतबार पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आइतबार बिहान बस्ने उक्त बैठकमा सम्भवत एमसिसी पारीत हुनेछ । एकीकृत समाजवादीले आइतबार ११ बजे सचिवालय बैठक बोलाएको छ। उक्त बैठक सम्भवत एमसीसी पारित गर्ने संस्थागत निर्णय गर्ने गर्ने छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई