२०७८ फागुन १८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
वृष– प्रेममा खुसियाली बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
मिथुन–यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कर्कट– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
सिंह– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
कन्या– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।

तुला– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मीन–  पारिवारिक भेटघाट हुनेछ । रसरागमा रुचि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई