२०७८ फागुन १९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
वृष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
मिथुन– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
कर्कट– सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
सिंह– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
कन्या– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।

तुला– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
मकर– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ ।
कुम्भ– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मीन– मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई