२०७८ फागुन २० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
वृष– आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला ।
मिथुन– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
कर्कट– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।

तुला– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
वृश्चिक– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
धनु– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मकर– साझेदारीसित सम्बन्धित काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।
कुम्भ–स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मीन– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।

प्रतिक्रिया दिनुहोस  
एमालेले समानुपातिक सांसदको टुंगो आज लगाउने

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो आज

२०७९ मंसिर २३ गतेको राशिफल,कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आफन्तको साथ मिल्नेछ ।सन्तानको माया मिल्नेछ, पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति हुनेछ ।

महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई