२०७८ फागुन २१ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  यात्रामा बाधा मिल्नेछ, व्यर्थमा अरुको काम गर्नु पर्नेछ ।
वृष– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मिथुन– प्रेममा सफलता प्राप्त हुनेछ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ ।
कर्कट– वोलीवचनको राम्रो प्रभाव पर्नेछ । अरुको साथ पाईनेछ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या– विद्यामा रुचि जानेछ , अध्ययनमा प्रगति हुनेछ ।

तुला– यात्रामा तनाव आउनेछ। मान सम्मानमा आघात पर्नेछ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।
मकर– काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
कुम्भ–परोपकार, धर्ममा रुचि लाग्नेछ । मिठो भोजन मिल्नेछ।
मीन–कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई