२०७६ असार २५ गतेको राशिफल

मेष– सापटी पैसा मिल्नेछ, सहयोगले काम चल्नेछ ।
वृष– आम्दानी राम्रो हुनेछ, कारोवार फस्टाउनेछ ।
मिथुन– स्थान परिवर्तन हुनेछ । यात्रामा सास्ती हुनेछ ।
कर्कट– धनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।
सिंह– शरीरमा समस्या देखिनेछ, अपजस मिल्नेछ ,।
कन्या– धनमाल हराउन सक्नेछ । धनको चिन्ता बढ्नेछ ।
तुला– नयाँ मित्र भेटघाट रहनेछ । पारिवारिक रमाइलो हुनेछ ।
वृश्चिक– यात्रामा खर्च बढ्नेछ । अनावश्यक झमेला आउनेछ ।
धनु– व्यापारमा सन्तुष्टि मिल्नेछ । काममा प्रगति देखिनेछ ।
मकर– इज्जत, प्रतिष्ठा बढ्नेछ । रोजगारीमा सहजता मिल्नेछ ।
कुम्भ– धर्ममा रुचि बढ्नेछ । विदेबाट फाइदा मिल्नेछ ।
मीन– स्वास्थ्यले धोका दिनेछ । काममा बाधा आउनेछ ।