मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौ सम्मानित


काठमाडौं फागुन २२ : मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौ लाई आज युटर्न इन्टरनेशनल प्रा लि को दोस्रो स्थापना दिबसको अबसरमा मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौ सम्मान गरिएको हो.

महिला तथा बालबालिका हिंसा विरुद्ध को अभियान चलाएको सस्था ले विभिन्न क्षेत्रमा विभिन्न कार्य गर्दै आएको र विशेष रुपमा कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिइ यसले गरेको कार्यको उच्च मुल्यांकन गर्दै युटर्न इन्टरनेशनल प्रा लि ले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई