२०७८ फागुन २३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–बाेलीवचनले काम बन्नेछ ।  इष्टमित्रको साथ पाईनेछ ।
वृष– आनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मिथुन–  राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
कर्कट– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।

तुला– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
मकर– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
कुम्भ– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
मीन–आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई