“सहमति भइ सकेको विषयलाई लिएर संसद अबरोध गर्नुको औचित्य के हो?” – योगेश भट्टराई


सर्लाहीमा भएको घटनालाई लिएर प्रमुख प्रतिपक्षीले दैनिक रुपमा संसद अवरोध गरेको विषयमा आफ्नो धारणा राख्दै सहमति भई सकेको विषयलाई लिएर संसद अवरोध गर्नुको उद्धेश्य माथि नेकपाका सासंद योगश भट्टराईले प्रश्न गर्नु भएको छ।

भट्टराईले “सर्लाहीमा भएका घटनाका बारेमा नेकपा, राजपा सहितका पार्टी र सरोकारवालाको संयुक्त बैठक यहि असार १८ गते बसेको बैठकले सबै कुरा सहमतिमा निर्णय गरि सकेको अवस्था र स्थिति सामान्य भैसकेको अवस्थामा त्यही बिषयमा संसद अबरोध गर्नुको औचित्य के हो?” भन्दै नेपाली कांग्रेसलाई प्रश्न गर्नु भएको छ। सांसद भट्टराईले ट्विट मार्फत सर्वदलिय बैठकमा भएको निर्णय समेतलाई सार्वजानिक गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई