म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु


काठमाण्डौ ,फागुन २४।

वात्सल्यताको छाता ओडेर
निश्चलता सहित छुनुमुनु गर्ने
सुन्दर छोरीको रूपमा….!
आदर , माया र भरोसा गर्ने
स्वप्नदर्शी बहिनीको रूपमा ..!
आड भरोसा तथा आवश्यक पर्दा
ढाढस दिने दिदीको रूपमा ..!
माया , विश्वाससहित जीवनभरि –
बाँच्ने मर्ने संकल्प गर्ने ,
मायाको पोखरीमा सम्पूर्णरूपमा
पौडिन सिकाउने प्रेमिकाको रूपमा …!
सम्पूर्ण रूपमा समर्पित,
सुख दु:खमा सँधै हिस्सेदार पत्नीको रूपमा …!
ममता,स्नेह र र संरक्षणकी अजश्र श्रोत –
आमाको रूपमा ..!
अर्थात्..,
म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु,
त्यस्ती ‘तिमी’ सित सहयात्रा चाहान्छु …!!

ईश्वर पोखरेल

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई