माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका मेयर र उपमेयर वडा अध्यक्षसहित करिव ५००० नेकपा एमालेमा प्रवेश


May be an image of 9 people and people standing

काठमाडौं फागुन २५ : माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गर्नु भएको छ ।May be an image of 1 person and standing

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज रंगेलीमै आयोजित एक कार्यक्रमबीच मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई पार्टी प्रवेश गराउनु भएको हो ।

May be an image of 1 person and standing
एमालेले करिब ५ हजार जना आज पार्टी प्रबेश भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई