सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनमा मृतक संख्या १४ पुग्यो, पाँच घाईतेको उद्धार


सङ्खुवासभा, फागुन २६ गते । सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा परेका ५ जना घाईतेको उद्धार गरिएको छ । मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तिमा बस दुर्घटना भएको थियो । उक्त बस मादी नगरपालिका ६ रामबेनीमा सडकबाट करिव ४ सय मिटर खसेको थियो ।

घाईतेहरुको उपचारका लागि चैनपुर अस्पताल ल्याईएको छ । ज्यान गुमाएकाहरुको शव पनि पोष्ट मार्टमका लागि चैनपुर नै ल्याईएको छ । बसमा सवारहरुको बिवरण नभएकोले दुर्घटनामा पर्नेहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई