२०७६ असार २६ गतेको राशिफल

मेष– काममा बोझ थपिनेछ काममा व्ययभार बढ्ने छ ।
वृष– धनको कारोबार बढ्नेछ । किनमेलमा खर्च हुनेछ ।
मिथुन– दौडधूप बढी हुनेछ , व्यवसायमा फाइदा हुनेछ ।
कर्कट– स्वास्थ्यमा सुधार आउनेछ । विरोधी टाढा जानेछन् ।
सिंह– सांगीतिक रुचि बढ्नेछ । कारोबारमा फाइदा मिल्नेछ ।
कन्या– अधिक व्यय हुनेछ । सरसामान हराउन सक्नेछ ।
तुला– व्यापारमा सन्तुष्टि मिल्नेछ । सवारी सुख मिल्नेछ ।
वृश्चिक– उच्च व्यक्तिसँग भेट हुनेछ । जागिरको योग मिल्नेछ ।
धनु– धर्ममा रुचि जानेछ । भेटघाटबाट काम बन्नेछ ।
मकर– अप्ठ्याराेमा पार्न सक्नेछन् । काममा विवाद आउनेछ ।
कुम्भ– दाम्पत्य प्रेम बढ्नेछ । भ्रमणको मजा मिल्नेछ ।
मीन– खेलकुदमा प्रगति हुनेछ । प्रतिस्पर्धामा जीत हुनेछ ।