२०७८ चैत्र १ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
वृष– यात्रामा तनाव आउनेछ। मान सम्मानमा आघात पर्नेछ।
मिथुन–परोपकार, धर्ममा रुचि लाग्नेछ । मिठो भोजन मिल्नेछ।
कर्कट– वोलीवचनको राम्रो प्रभाव पर्नेछ । अरुको साथ पाईनेछ ।
सिंह– आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।
कन्या– यात्रामा बाधा मिल्नेछ, व्यर्थमा अरुको काम गर्नु पर्नेछ ।

तुला– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृश्चिक– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
धनु– प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ
मकर– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
कुम्भ–विद्यामा रुचि जानेछ , अध्ययनमा प्रगति हुनेछ ।
मीन– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई