२०७८ चैत्र ३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
वृष– आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला ।
मिथुन– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
कर्कट– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ ।
सिंह– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
कन्या– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।

तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
धनु– अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।
मकर– साझेदारीसित सम्बन्धित काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्ला ।
कुम्भ–राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
मीन–आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई