नेपाली काँग्रेस जुम्लाको प्रदेश ख का उपसभापति खत्री एमालेमा प्रवेश


काठमाडौ – नेपाली काँग्रेस जुम्लाको प्रदेश ख का उपसभापति दानसिंह खत्री एमालेमा प्रवेश गर्नुभएको छ ।
आज नेकपा एमालेका अध्यक्ष ओलीको निवास  बालकोट पुगेर खत्री एमालेमा प्रबेश गर्नुभएको हो। उहाँ सहित १७ जना एमाले प्रबेश गरेका छ्न। खत्रीले  लामो समय देखिको काँग्रेसँगको संलग्नता तोड्नुभएको छ।

प्रतिक्रिया दिनुहोस  
जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

२०७९ असार १४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । वृष– आम्दानीले गर्जो

नेताहरू विमानस्थल आउँदा खादामाला र गाडीको लावालस्कर नलैजान एमालेका उपाध्यक्ष विष्णु पौडेलको आग्रह

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र

माधव नेपालका थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गर्छु : एमाले नेता योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव नेपालको बारेमा टिप्पणी गर्दै नेपालको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई