नेपाली काँग्रेस जुम्लाको प्रदेश ख का उपसभापति खत्री एमालेमा प्रवेश
काठमाडौ – नेपाली काँग्रेस जुम्लाको प्रदेश ख का उपसभापति दानसिंह खत्री एमालेमा प्रवेश गर्नुभएको छ ।
आज नेकपा एमालेका अध्यक्ष ओलीको निवास बालकोट पुगेर खत्री एमालेमा प्रबेश गर्नुभएको हो। उहाँ सहित १७ जना एमाले प्रबेश गरेका छ्न। खत्रीले लामो समय देखिको काँग्रेसँगको संलग्नता तोड्नुभएको छ।