२०७८ चैत्र ४ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
वृष–प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ ।
मिथुन–  घरायसी कुराले तनाव आउनेछ ।। कर्मले साथ दिनेछ ।
कर्कट– धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
सिंह– रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ ।
कन्या–  व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ ।

तुला– अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ ।
वृश्चिक– आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
धनु– मिठो भोजन मिल्नेछ । यात्रामा सफलता मिल्नेछ ।
मकर–साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।
कुम्भ– प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
मीन–बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई