विप्लवले स्थानिय तहको निर्वाचनमा भाग लिने प्रतिबेदन पेस गरेपछि एमाले सचिव योगेश भट्टराईको यस्तो आयो स्टाटस


नेत्रविक्र चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुनपर्ने प्रतिवेदन पेश गरेपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले त्यसलाई स्वागत गर्नु भएको छ।    सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो। हेर्नुस भट्टराईको स्टाटस ” कमरेड नेत्र बिक्रम चन्द बिप्लबले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्तव गर्नु भएछ । यो अत्यन्तै बस्तुवादी र सहि प्रस्ताब हो । नेपाली धर्तीको मार्क्सबादी बिचार पनि हो । करिब चालिसको दशकबाट आन्दोलनका बस्तुवादी स्वरुप अवलम्बन गर्दै जनताको बहुदलीय जनबाद हुँदै आजको नेकपा एमाले निर्माण भएको हो । बुर्जुवाहरुसँग प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै शान्तिपूर्ण र बैधानिक तरिकाबाट नेपाली समाजको प्रगतिशिल रुपान्तरण नै आजको मुख्य कार्यदिशा हो । अन्तत: सबै कम्युनिस्टहरुको बाटो यही हो र यहीबाटोबाट समाजवादसम्म पुग्ने हो । यही प्रकृयाबाट नै कम्युनिस्ट आन्दोलन एकीकृत र धुर्बीकृत हुनेछ । नेपाली जनताको अपेक्षा पनि यही हो ।”

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई