एमालेको स्थानीय तहका उम्मेदवार सिफारिसको यस्तो छ ६ वटा नयाँ मापदण्ड


६ चैत, काठमाडौं : नेकपा एमालेको पोलिटब्यूरो कमिटीको बैठकले उम्मेदवार छान्न एमालेले ६ वटा मापदण्ड तयार गरेको छ । ती मापदण्डहरुमा जनप्रतिनिधि भएर काम गरेकाहरूको हकमा कामको मूल्याङ्कन, कार्यक्षमता तथा विकास सुशासन आधार लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई बनाईने छ ।

चैत ९ र १० गते बस्न लागेको एमाले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्नुपर्ने एजेण्डा अनुमोदनका लागि बसेको आजको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्रीय कमिटीमा घोषणापत्र जारी गर्ने र सोही दिन नै सात सय ५३ पालिकामा सो उपलब्ध गराउने निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई