२०७८ चैत्र ८ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
वृष– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मिथुन–यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कर्कट– सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
सिंह–  सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या–  आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृश्चिक– अध्ययनमा प्रगति हुनेछ ,मित्रतामा सुधार आउनेछ ।
धनु– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मकर– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
कुम्भ– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मीन– आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई