२०७८ चैत्र ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
वृष– अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
मिथुन– नयाँ जिम्मेवारी थपिनेछ, पारिवारिक कठिनाइ हुनेछ ।
कर्कट– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
सिंह– सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।
कन्या– मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण हुनेछ ।

तुला– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मकर– बाेलीवचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ ।
कुम्भ– साथीभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ ।
मीन– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई