२०७८ चैत्र १२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष–  सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
मिथुन–विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
कर्कट– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मकर– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ– आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।
मीन– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई