२०७८ चैत्र १३ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ ।
वृष–प्रेममा शंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ ।
मिथुन– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ ।
कर्कट– वैदेशिक धन आउनेछ । आफन्तबाट असहयोग हुनेछ ।
सिंह– पारिवारिक स्थितिमा सुधार हुनेछ । मान पुरस्कार मिल्नेछ ।
कन्या– मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।

तुला– घरायसी चिन्ता बढ्नेछ । आकस्मिक लाभ मिल्नेछ ।
वृश्चिक– रसरागमा रुचि रहला । रमाइलोमा दिन बित्नेछ ।
धनु– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।
मकर– स्वास्थ्य बाधाको सामना गर्नुपर्नेछ । अध्ययनमा रुचि जानेछ ।
कुम्भ– आरोग्यता बढ्ला । धन समृद्धिमा वृद्धि होला ।
मीन–भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई