निर्वाचनमा जाँदा एमालेले आफूले गरेको काम जस्ताको त्यस्तै जनताले बुझ्ने भाषामा लिएर जान्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौँ चैत्र १४ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा जाँदा एमालेले आफूले गरेको काम जस्ताको त्यस्तै जनताले बुझ्ने भाषामा लग्ने बताउनु भएको छ .

बूढानीलकण्ठ नगरपालिका–४ को पार्टी कार्यालय सोमवार उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

पोखरेलले स्थानिय तहको चुनावमा जादा के के काम गर्ने हो त्यसको खाका कोरेर जानुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस  
महोत्तरी १ बाट एमालेका लक्ष्मी महतो विजय

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजय

एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको आयो यस्तो निर्देशन

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका कतिपय दलको ३ प्रतिशत मत

रुपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनु

प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित

प्यूठान-एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई