निर्वाचनमा जाँदा एमालेले आफूले गरेको काम जस्ताको त्यस्तै जनताले बुझ्ने भाषामा लिएर जान्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ चैत्र १४ : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा जाँदा एमालेले आफूले गरेको काम जस्ताको त्यस्तै जनताले बुझ्ने भाषामा लग्ने बताउनु भएको छ .
बूढानीलकण्ठ नगरपालिका–४ को पार्टी कार्यालय सोमवार उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।
पोखरेलले स्थानिय तहको चुनावमा जादा के के काम गर्ने हो त्यसको खाका कोरेर जानुपर्ने बताउनु भयो ।