आइतबार सार्वजनिक बिदा दिन प्रस्ताब


 

काठमाडौं चैत्र १५ : नेपाल आयल निगमले आइतबार सार्वजनिक बिदा दिने प्रस्ताव गरेको छ। इन्धन खपत घटाउन साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको हो ।

निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई शनिबार र आइतबार सार्वजनिक बिदासहित १० बुँदे प्रस्ताव पठाएको हो।

अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर विजोर लागू गर्न पनि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई