एमालेविरुद्ध सत्तासिन दलको महागठबन्धन बन्ने भएपछी एमालेका प्रभावशाली नेता बाँस्कोटाको यस्तो आयो ट्विट


 

काठमाडौँ, चैत्र १६ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरिएको गरेपछी एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले पहाडसंग लड्न ढाड तेर्स्यायो गठबन्धनले भन्नुभएको छ ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।

यस् अगाडि नै सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसअघि नै स्थानीय निर्वाचनमा तालमेलको पक्षमा उभिइसकेका थिए ।
हेर्नुस बाँस्कोटाको ट्विट
एमालेको गठबन्धन जनतासंग परमादेशी गठबन्धन उनकै नेतासंग क्या गज्जब ! पहाडसंग लड्न ढाड तेर्स्यायो गठबन्धनले।चुनौति स्वीकार योग्य छ – जनादेश – जिन्दावाद !

प्रतिक्रिया दिनुहोस  
परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्री गुणबद्र्धने विच भेटवार्ता

काठमाडौ/माघ २१ परराष्ट्रमन्त्री डा बिमला राई पौड्यालले श्रील.काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयक बैठक शुरु हुनु भन्दा अगाडि अध्यक्ष रवी लामिछानेको यस्तो आयो ट्विट

  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । केहीबेर अघि राजधानीस्थित पार्टी

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । आज विहान ९ बजे 

अनेरास्ववियुको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग हुने

काठमाडौं, १९ माघ : नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई