एमालेविरुद्ध सत्तासिन दलको महागठबन्धन बन्ने भएपछी एमालेका प्रभावशाली नेता बाँस्कोटाको यस्तो आयो ट्विट


 

काठमाडौँ, चैत्र १६ : सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले स्थानीय परिस्थति र आवश्यकता अनुसार गठबन्धन गरेका दलहरुसँग चुनावी तालमेल गर्ने नीतिगत निर्णय गरिएको गरेपछी एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री गोकुल बाँस्कोटाले पहाडसंग लड्न ढाड तेर्स्यायो गठबन्धनले भन्नुभएको छ ।

सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै बाँस्कोटाले उक्त कुरा बताउनु भएको हो ।

यस् अगाडि नै सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसअघि नै स्थानीय निर्वाचनमा तालमेलको पक्षमा उभिइसकेका थिए ।
हेर्नुस बाँस्कोटाको ट्विट
एमालेको गठबन्धन जनतासंग परमादेशी गठबन्धन उनकै नेतासंग क्या गज्जब ! पहाडसंग लड्न ढाड तेर्स्यायो गठबन्धनले।चुनौति स्वीकार योग्य छ – जनादेश – जिन्दावाद !

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई