पाँच दलीय सत्ता गठबन्धन एक/एक किलोका ढक : अध्यक्ष ओली



भक्तपुर, चैत १६ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई एक/एक किलोका ढक भन्दै आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।May be an image of one or more people, people standing and crowd

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले बुधबारबाट भक्तपुरको सूर्यबिनायकमा सञ्चालनमा ल्याउनु भएको तरकारी बजार उद्घाटन गर्दै ओलीले एमाले सिंगै एक क्विन्टलको ढक रहेको भन्दै एक एक किलोको पाँच वटा ढकले केही गर्न नसक्ने बताउनु भएको हो ।May be an image of one or more people and people standing

ओलीले अब कुनै पनि पार्टीले एक्लै एमालेसँग लड्छु भन्ने कुरा नचिताए र नसोचे हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरूले गठबन्धनबिना लड्न सकिँदैन भनेको ठिक छ। गठबन्धन गरेर पनि एमालेसँग सकिँदैन भन्ने बुझ्न बाँकी छ।’May be an image of 7 people, people standing and text that says 'सुर्य विनायक हरित कृषि तथा थोक बजार प्रा.लि., सुर्यविनायक, भक्तपुरको उदघाटन समारोह 9oン'

 

प्रतिक्रिया दिनुहोस  
यो मुलुकले चाहेको प्रधानमन्त्री केपी शर्मा ओली हो : सर्वेन्द्र खनाल

दमक – नेकपा एमालेका नेता सर्वेन्द्र खनालले देश र जनताले फेरि पनि केपी शर्मा ओलीको

एमाले अध्यक्ष ओलीले सरकारलाई यस्तो दिए चेतावनी

धनुषाा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा

२०७९ असोज ९ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ । वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने

नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट सयौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश

  काठमाण्डौ ,असोज ८ : काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा एकीकृत समाजवादी र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई