भुवन केसी आज आफ्नो टीमसहित एमालेमा समाहित


काठमाडौं चैत १७ : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भुवन केसी आज आफ्नो सिंगो टीमसहित नेकपा एमालेमै फर्कनु भएको छ ।

माधवको चाहना कांग्रेसको सेवा गर्ने रहेको तथ्य आफूले बुझेपछि सिंगो टीमसहित एमालेमै फर्किएको केसीले बताउनु भएको हो । यसैगरी समाजबादिका युवा सघका केन्द्रीय सदस्य श्याम तामाङ पनि एमालेमै फर्कनु भएको छ ।

एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले उहाहरूलाई स्वागत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई