भुवन केसी आज आफ्नो टीमसहित एमालेमा समाहित


काठमाडौं चैत १७ : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भुवन केसी आज आफ्नो सिंगो टीमसहित नेकपा एमालेमै फर्कनु भएको छ ।

माधवको चाहना कांग्रेसको सेवा गर्ने रहेको तथ्य आफूले बुझेपछि सिंगो टीमसहित एमालेमै फर्किएको केसीले बताउनु भएको हो । यसैगरी समाजबादिका युवा सघका केन्द्रीय सदस्य श्याम तामाङ पनि एमालेमै फर्कनु भएको छ ।

एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले उहाहरूलाई स्वागत गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई