२०७८ चैत्र २० गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृष– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मिथुन– आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ ।
कर्कट– वोलीवचनको राम्रो प्रभाव पर्नेछ । अरुको साथ पाईनेछ ।
सिंह– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कन्या– विद्यामा रुचि जानेछ , अध्ययनमा प्रगति हुनेछ ।

तुला– यात्रामा तनाव आउनेछ। मान सम्मानमा आघात पर्नेछ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– प्रेममा सफलता प्राप्त हुनेछ । धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ ।
मकर– परोपकार, धर्ममा रुचि लाग्नेछ । मिठो भोजन मिल्नेछ।
कुम्भ–काममा प्रशंसा पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
मीन–यात्रामा बाधा मिल्नेछ, व्यर्थमा अरुको काम गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ-सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभा निर्वाचनमा पनि कांग्रेसको ढोक्सामा परेन माछा, एमालेका कुमार दसौंदी निर्वाचित

दाङ, माघ २६ । लुम्बिनी प्रदेशको अन्य समूह अन्तर्गत राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौंदी

एमालेको सरकारमा हुँदा धेरै असाधारण काम भएका छन, ती कामलाई जनतासम्म पुर्याउने र स्थापित गर्ने काम गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूबीकरण अनिवार्य

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई