२०७८ चैत्र २१ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?
मेष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो बन्नेछ ।
वृष– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
मिथुन– साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण हुनेछ ।
कर्कट– यात्रामा सफलता मिल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
सिंह– राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ ।
कन्या–अनावस्यक धनको नोक्सानी हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।
तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् ।
वृश्चिक– जिम्मेवारीमा व्यस्तता बढ्नेछ, अरुको काम गर्नुपर्नेछ ।
धनु– आम्दानीले गर्जो टर्नेछ, हांसविलासमा रुचि बढ्नेछ ।
मकर–बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ ।
कुम्भ– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
मीन–अनावस्यक धन खर्च हुनेछ , पारिवारिक कठिनाइ हुनेछ ।