२०७८ चैत्र २५ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
वृष– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
मिथुन– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
कर्कट– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कन्या–  आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।

तुला–आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
वृश्चिक– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
मकर– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
मीन– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई