२०७८ चैत्र २६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?


मेष– नयाँ जिम्मेवारी थपिनेछ ।, क्षमतामा प्रशंसा पाइनेछ ।
वृष– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
मिथुन– भाग्यले साथ दिनेछ । वैदेशिक काममा प्रगति मिल्नेछ ।
कर्कट– कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
सिंह– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
कन्या– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।

तुला– आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।
वृश्चिक– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
धनु– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
मकर– भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
कुम्भ– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मीन– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई