मध्यरातमा एमाले महासचिवको आयो यस्तो स्टाटस


काठमाडौं, चैत्र २८ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले गठवन्धन वालाले नेकांलाई आधी सिट छोडेर वाँकी आफुलाई छोड्न अनुरोध गरेछन्। तर तिनैले चुनावमा आफ्नो दल पहिलो हुने दावी चै गरिरहेकैछन् भन्नुभएको छ ।

पोखरेलले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । पाँच दलीय गठबन्धनमा स्थानीय चुनावमा तालमेलमा नेपाली कांग्रेसलाई आधी सिट छोडेर वाँकी अन्य दलले मागेको र तिनै दलले फेरी आफू पहिलो शक्ती बन्छु बन्दै दावी गरेपछी महासचिव पोखरेलको स्टाटस आएको हो ।

 

प्रतिक्रिया दिनुहोस  
विकासको जिम्मा म लिन्छु : अध्यक्ष ओली

आज धनुषा जिल्लाको यस तीनकौरियामा चारहजारभन्दा बढी साथीहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश

२०७९ असोज ११ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– बाेलीवचनले काम बन्नेछ । इष्टमित्रको साथ पाईनेछ । वृष–साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण

विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भाबुक राजीनामा पत्र

काठमाडौं । विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण

आजबाट बडादशैँ सुरु, घटस्थापनाको साइत बिहान १०ः२३ बजे

बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई