मध्यरातमा एमाले महासचिवको आयो यस्तो स्टाटस
काठमाडौं, चैत्र २८ : नेकपा (एमाले)का प्रभावशाली महासचिव लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले गठवन्धन वालाले नेकांलाई आधी सिट छोडेर वाँकी आफुलाई छोड्न अनुरोध गरेछन्। तर तिनैले चुनावमा आफ्नो दल पहिलो हुने दावी चै गरिरहेकैछन् भन्नुभएको छ ।
पोखरेलले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उक्त कुरा बताउनु भएको हो । पाँच दलीय गठबन्धनमा स्थानीय चुनावमा तालमेलमा नेपाली कांग्रेसलाई आधी सिट छोडेर वाँकी अन्य दलले मागेको र तिनै दलले फेरी आफू पहिलो शक्ती बन्छु बन्दै दावी गरेपछी महासचिव पोखरेलको स्टाटस आएको हो ।